काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार

पीएम कप

Auto Added by WPeMatico

ऐतिहासिक फड्को मार्दै सुदूरपश्चिम फाइनलमा  
खेलकुद, पीएम कप, राष्ट्रिय समाचार, सुदूरपश्चिम फाइनलमा

ऐतिहासिक फड्को मार्दै सुदूरपश्चिम फाइनलमा  

सन् २०१७ बाट सुरु भएको पीएम कपमा हालसम्म कुनै पनि प्रादेशिक टोली फाइलनमा पुग्न सकेको थिएन ।  हालसम्मका संस्करणमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)को वर्चश्व रहँदैआएको थियो ।
पीएम कपमा आज आर्मी र गण्डकी एवं पुलिस र बागमती भिड्दै
क्रिकेट, खेलकुद, पीएम कप, प्रमुख समाचार (Home)

पीएम कपमा आज आर्मी र गण्डकी एवं पुलिस र बागमती भिड्दै

१२ चैत, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । आज गण्डकीले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ भने बागमतीले नेपाल पुलिस क्लबसँग खेल्दैछ । यी दुवै खेल बिहान साढे ९ बजे सुरु हुँदैछन् । यसअघि एक खेलेको आर्मीले जित निकालेको थियो भने गण्डकी पराजित भएको थियो । […]
वर्षाका कारण वीरगञ्जमा जारी पीएम कप प्रभावित
क्रिकेट, खेलकुद, खेलकुद समाचार, पीएम कप, प्रमुख समाचार (Home)

वर्षाका कारण वीरगञ्जमा जारी पीएम कप प्रभावित

७ चैत, वीरगञ्ज । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगञ्जस्थित नारायणी रंगशालामा जारी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण बीचमै रोकिएको छ। लुम्बिनी प्रदेशले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो । वर्षा सुरु हुनुअघि कर्णालीले ७ ओभरमा २० रन बनाएको अवस्थामा खेल रोकिएको हो। कर्णालीका ओपनर रवीन्द्र शाही ९ रन […]
पीएम कपका लागि देव खनालको कप्तानीमा लुम्बिनीको टोली घोषणा
क्रिकेट, खेलकुद, देव खनाल, पीएम कप, राष्ट्रिय समाचार

पीएम कपका लागि देव खनालको कप्तानीमा लुम्बिनीको टोली घोषणा

५ चैत, काठमाडौं । लुम्बिनी प्रदेश क्रिकेट संघले चैत ७ बाट सुरु हुने प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ । संघले देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा देवसहित आकाश त्रिपाठी, प्रज्वल थापा, सुमित श्रेष्ठ, रञ्जित खड्का, सलाउद्दिन खान, सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहोरा, राजेन्द्रबहादुर […]
Scroll to Top