पाथीभरादेवी मन्दिर, मेन स्टोरीपाथीभरादेवी मन्दिर पनि भत्काइयो (तस्वीरहरू) १८ बैशाख २०८३ काठमाडौंको बल्खु क्षेत्रका सुकुमवासी बस्तीमा बागमती खोला किनारा अतिक्रमण गरी बनाएका घरटहरा डोजर लगाएर भत्काइएको छ।