पत्रकार नरेन्द्र श्रेष्ठ, प्रमुख समाचार (Home)फोटो पत्रकार नरेन्द्र श्रेष्ठको तस्विर ‘वर्ल्डप्रेस फोटो’मा उत्कृष्ट २६ चैत्र २०८२ वर्ल्डप्रेस फोटो प्रतियोगिताको ७१ वर्षको इतिहासमा नेपाली फोटो पत्रकारले खिचेको नेपालको फोटो उत्कृष्टमा परेको यो पहिलो पटक भएको श्रेष्ठले जानकारी दिए ।