नागार्जुन, राष्ट्रिय समाचार, सुकुमवासीनागार्जुनमा यसरी तयार पारिँदैछ सुकुमवासीका लागि पाँच तले भवन (तस्वीरहरू) १२ बैशाख २०८३ एउटा परिवारको लागि साना साना तीन कोठासहित शौचालय हुनेगरी प्रत्येक तलामा छुट्टाछुट्टै बस्न मिल्नेगरी कोठा बनाइएको छ ।