नक्कली सुकुमवासी, नेपाल प्रहरी, प्रमुख समाचार (Home), सुकुमवासीको पहिचाननेपाल प्रहरीले भन्यो- टाठाबाठाले सुकुमवासीको पहिचान दुरुपयोग गरे ११ बैशाख २०८३ त्यस्ता नक्कली सुकुमवासी/भूमिहीनको पहिचान गरेर राज्यको काममा एकजुट भई सहयोग र सहकार्य गर्न प्रहरीले वास्तविक सुकुमवासीलाई आग्रह गरेको छ ।