unnamed 1
थलापथी विजय, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

थलापथी विजयकी पत्नीले हालिन् सम्बन्धविच्छेदको मुद्दा, विश्वासघातको आरोप

तमिल सुपरस्टार थलापथी विजयको व्यक्तिगत जीवनबारे महत्वपूर्ण खबर छ ! उनकी पत्नी संगीता सोर्नालिंगमले चेंगलपट्टु पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता