कोशी प्रदेश, त्रिशाली, पाँचथर, प्रमुख समाचार (Home)पाँचथरको यासोकमा ‘त्रिशाली’ उत्सव (तस्वीरहरू) २४ बैशाख २०८३ कुम्मायकबाट पुँजा सकेर कुसायकतिर आउदा घाम लागेर मौसम चङ्गा भयो, र्याली वृहत् देखियो । कुम्मायकमा नैबेदले पूजा गरिन्छ भने कुसायकमा बलि दिने गरेको पाइन्छ ।