डा जानकी तुलाधर, निर्वाचन आयुक्त, विशेष‘चुनाव विगतभन्दा शान्तिपूर्ण, मतगणना आजै बेलुकाबाट सुरु हुन्छ’ २१ फाल्गुन २०८२ मतगणनास्थलमा सबै ठाँउको मतपेटिका आउनासाथ मतगणना सुरु हुन्छ । आजै बेलुकीदेखि नै सुरु हुनसक्छ ।