जलवायु सम्मेलन : जलवायु नीति र व्यवहार बीचको खाडल पुर्न सरोकारवालाको माग
जलवायु सम्मेलन, प्रमुख समाचार (Home)

जलवायु सम्मेलन : जलवायु नीति र व्यवहार बीचको खाडल पुर्न सरोकारवालाको माग

१० वैशाख, बुटवल । जलवायु परिवर्तनको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न र अनुकूलनका योजनाहरूलाई समुदाय स्तरसम्म पुर्‍याउन दाङमा सातौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । जलवायु सुशासनका लागि समन्वयात्मक नीति र अभ्यास : स्थानीयकरण, वित्त र न्याय मूल नाराका साथ दाङको लमहीमा बिहीबार क्लाइमेट डेभलपमेन्ट डायलग लगायत विभिन्न १२ वटा सामाजिक संघ संस्थाको सहकार्यमा सम्मेलन भएको […]