चोरी कसुर, नख्खु कारागार, प्रमुख समाचार (Home), भागेका कैदीभदौ २४ मा नख्खु कारागारबाट भागेका कैदी फेरि चोरी कसुरमै पक्राउ १० बैशाख २०८३ जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु जेलबाट उनी फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।