आरा, चेन-स, मेन स्टोरीआराबाट चेन-ससम्म : परम्पराबाट प्रविधितर्फको फड्को १४ बैशाख २०८३ ‘आरा धरान’ बाट ‘चेइन–स’सम्मको यो रूपान्तरण केवल उपकरणको परिवर्तन नभइ ग्रामीण जीवनशैली, श्रम संस्कार र आर्थिक सम्भावनाको नयाँ अध्याय बनेको छ ।