गुठीको जग्गा, प्रमुख समाचार (Home)पर्सामा गुठीको अतिक्रमित जग्गामा बनेका संरचनामा चल्यो डोजर, ३८० घर हटाइयो १३ बैशाख २०८३ बिहानै गुठीको अतिक्रमित जग्गामा रहेका ३८० वटा घरटहरा खाली गराइएको हो । दुई वर्षदेखिको प्रयासपछि यसपटक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो ।