गगन थापा, गण्डकी कांग्रेस, चुनावी समीक्षा, प्रमुख समाचार (Home)गण्डकी कांग्रेसको चुनावी समीक्षामा प्रश्नले घेरिए गगन २७ चैत्र २०८२ ‘हिजो दाइहरूले पेल्यो भन्नुहुन्थ्यो । अब तपाईंले सम्हालेर लैजाने बेला छ । अब अर्को दाइविरुद्ध हामी उठ्नु नपरोस्’