काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

खानेपानी

Auto Added by WPeMatico

खानेपानी र विद्युत महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन (तस्वीरहरू)
खानेपानी, खानेपानी आयोजना, राष्ट्रिय समाचार

खानेपानी र विद्युत महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन (तस्वीरहरू)

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा प्रदर्शनका साथै सरकारलाई ध्यानाकर्षण गराइएको हो ।
सुकुमवासी बस्तीमा खानेपानीको पाइप फुटेपछि…(तस्वीर/भिडियो)
खानेपानी, राष्ट्रिय समाचार

सुकुमवासी बस्तीमा खानेपानीको पाइप फुटेपछि…(तस्वीर/भिडियो)

सुकुमवासी बस्तीमा फुटेको खानेपानी पाइप मर्मतका लागि खानेपानी आपूर्ति बन्द गर्नुपर्ने भएका कारण बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने भएको छ ।
खानेपानीका लागि दुई घण्टा धाउँछन् चुरे क्षेत्रका बासिन्दा
खानेपानी, मेन स्टोरी

खानेपानीका लागि दुई घण्टा धाउँछन् चुरे क्षेत्रका बासिन्दा

स्थानीयवासी दैनिक रूपमा खोला तथा बगरमा खनिएका कुवाबाट पानी ल्याउन बाध्य छन् । सुक्खा बढेसँगै ती स्रोत पनि सुक्न थालेपछि समस्या झनै जटिल बन्दै गएको छ ।
Scroll to Top