खडेरी, मौसम पूर्वानुमान, राष्ट्रिय समाचार, वर्षाप्रिमनसुनमै करिब तेब्बर वर्षा, मनसुनमा खडेरीको आशंका ३ जेष्ठ २०८३ जेठ महिनामा पनि पानी पर्ने सम्भावना रहेकाले यस वर्षको प्रिमनसुन अवधिमा वर्षाको मात्रा अझै बढ्ने निश्चित छ ।