केपी शर्मा ओ, मध्यपूर्वमा तनाव, मेन स्टोरीओलीले भने– मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ १७ फाल्गुन २०८२ एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखेका छन्, ‘आज तपाईंहरूलाई पलपल छट्पटी भइरहँदा म निदाउन सकिनँ, बेचैन छु ।’