कम्युनिस्ट ध्रुवीकरण, प्रमुख समाचार (Home), विष्णुप्रसाद पौडेलएमाले उपाध्यक्ष पौडेलसँग विश्वदीपको भेट, कम्युनिस्ट ध्रुवीकरणबारे छलफल २८ फाल्गुन २०८२ पार्टीको नाम पनि समाजवादी राखेर जाँदा २०७४ को जस्तै पहिलो राजनीतिक शक्ति बन्ने सम्भावना हुनसक्ने कुरा आफूले एमाले उपाध्यक्ष पौडेललाई सुझाएको उनले बताए ।