व्यावसायिक सुरक्षाका लागि द्रुत प्रतिकार्य संयन्त्र कार्यान्वयनमा
२३ वैशाख, काठमाडौं । औद्योगिक तथा व्यावसायिक सुरक्षाकालागि द्रुत प्रतिकार्य संयन्त्र कार्यान्वयनमा ल्याइएको छ । १३ चैतको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्य सूचीहरू मध्ये औद्योगिक तथा व्यावसायिक सुरक्षा सुदृढीकरणका लागि आवश्यक संरचना तथा द्रुत प्रतिकार्य संयन्त्र स्थापना गर्ने विषय समावेश भएको थियो । उक्त निर्णयलाई गृह मन्त्रालयको १४ चैतको सचिवस्तरको निर्णयानुसार यो […]

