ओलीको पित्तथैली, प्रमुख समाचार (Home)ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार, त्यसबेलासम्म अस्पतालमै राख्ने तयारी २६ चैत्र २०८२ उपचारमा संलग्न चिकित्सकका अनुसार सोमबारका लागि शल्यक्रियाको योजना बनाइएको छ ।