काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

एसईई

Auto Added by WPeMatico

विद्यार्थीलाई तनाव नदिन १ महिनामै एसईईको नतिजा : शिक्षामन्त्री पोखरेल
एसईई, प्रमुख समाचार (Home), शिक्षामन्त्री, सस्मित पोखरेल

विद्यार्थीलाई तनाव नदिन १ महिनामै एसईईको नतिजा : शिक्षामन्त्री पोखरेल

१८ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दियो । प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर शिक्षा मन्त्रालयले बोर्डलाई निर्देशन दिएको थियो । सोही अुनसार बोर्डले १ महिनाभित्र नतिजा निकाल्न परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गर्‍यो । सरकारका प्रवक्तासमेत रहेका […]
स्याङ्जामा एसईई दिने विद्यार्थी ४ हजारभन्दा बढी, केन्द्र संख्या घट्यो
एसईई, राष्ट्रिय समाचार, स्याङ्जा

स्याङ्जामा एसईई दिने विद्यार्थी ४ हजारभन्दा बढी, केन्द्र संख्या घट्यो

१२ चैत, स्याङ्जा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाबाट ४ हजार २७५ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका अनुसार नियमिततर्फ ३ हजार २२१ र ग्रेडवृद्धितर्फ एक हजार ५४ जना विद्यार्थी लेपरीक्षा दिनेछन् । चैत्र १९ गतेबाट सुरु हुने परीक्षामा यसपटक छात्रको संख्या छात्राभन्दा बढी देखिएको […]
रोल्पाबाट एसईईमा ३८९८ विद्यार्थी सहभागी हुँदै
एसईई, प्रमुख समाचार (Home)

रोल्पाबाट एसईईमा ३८९८ विद्यार्थी सहभागी हुँदै

४ चैत, रोल्पा । पहाडी जिल्ला रोल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३८९८ जना विद्यार्थी सहभागी हुने भएका छन् । २०८२ चैत १९ गतेदेखि सुरु हुने परीक्षामा जिल्लाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले १७ वटा परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । जिल्ला शिक्षा समन्वय इकाई रोल्पाका अनुसार सदरमुकाम लिबाङस्थित बाल कल्याण मावि परीक्षा केन्द्रमा […]
Scroll to Top