एआई कल सेन्टर, नेपाली कांग्रेस, राष्ट्रिय समाचारकांग्रेस सदस्यता अद्यावधिक सहजीकरणका लागि ‘एआई कल सेन्टर’ २८ बैशाख २०८३ नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि ‘एआई कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।