उदयपुर-१, प्रतिनिधिसभा चुनाव २०८२, विशेषउदयपुर-१ मा रास्वपाका गेलाल विजयी २४ फाल्गुन २०८२ श्रम संस्कृति पार्टीका राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।