कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौं महानगरको आवेदन खुला
आवेदन खुला, काठमाडौं महानगर, मेन स्टोरी, शैक्षिक छात्रवृत्ति

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौं महानगरको आवेदन खुला

३० वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ । महानगरपालिकाको शिक्षा विभागले बुधबार एक सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको हो । विभागका अनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते […]