आईटी पाठ्यक्रम, प्रमुख समाचार (Home)आईटी सम्बन्धी नयाँ पाठ्यक्रमको बहस सुरु ५ जेष्ठ २०८३ सूचना प्रविधि(आईटी) क्षेत्रमा बजारको मागअनुसार जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ ।