असन्तुष्टि, छुटाउनुभयो कि?, बालेन, मन्त्री, रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा, सभापति, संसदीय समिति, सिफारिसमन्त्रीदेखि संसदीय समिति सभापति छनोटसम्म सन्तुष्ट छैनन् रास्वपाकै नेता ७ बैशाख २०८३ पार्टीमा छलफल नै नगरी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाहले नाम छनोट गरेकोमा नेताहरूले फरक मत राखिरहेका छन् ।