संगठनमा सफल, जेनजी आन्दोलनमा प्रश्न
अवकाश, छुटाउनुभयो कि?, राजु अर्याल, राष्ट्रिय समाचार, सशस्त्र प्रहरी बल

संगठनमा सफल, जेनजी आन्दोलनमा प्रश्न

कार्यकाल लामो हुँदा काम गर्न जति सहज हुन्छ, विवादमा फस्ने जोखिम पनि त्यति नै उच्च हुन्छ । यो अर्थमा अर्यालको कार्यकाल सहज र जोखिमको भूमध्य रेखामा थियो । तर उनले त्यो जोखिम पार गरे । सबै सुरक्षा संयन्त्र चुकेको जेनजी आन्दोलनलाई छाड्ने हो भने उनी विवादमुक्त रहे ।