पोखरामा अमेरिकी नागरिकको मृत्यु

News Summary
Generated by OK AI. Editorially reviewed.
- पोखरा महानगरपालिका–१८ सेदीमा हिँडिरहेका ४८ वर्षीय अमेरिकी नागरिक म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
- स्थानीयको सहयोगमा मेट्रोसिटी अस्पताल पुर्याइएका जोन्सलाई चिकित्सकले जाँचपछि मृत घोषणा गरेका हुन् ।
- घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले शव पोष्टमार्टमका लागि पठाइएको बताए ।
११ साउन, गण्डकी । कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई ढलेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ ।
स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पुर्याइएकामा केहीबेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने उनको भनाइ छ । मृतक अमेरिकी नागरिक एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ

<# } #>