अफ्रिका, इबोला, भाइरस, राष्ट्रिय समाचार, हेल्थ फिचर, हेल्थ मेन स्टोरीघातक इबोला भाइरसको पुनरागमन : नेपालमा जोखिम कति ? ५ जेष्ठ २०८३ विज्ञहरूका अनुसार इबोला अत्यन्त घातक भए पनि समयमै पहिचान, आइसोलेसन र निगरानीमार्फत नियन्त्रण गर्न सकिने रोग हो ।