काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
मनोज शर्मा, राष्ट्रिय समाचार, संसदीय सुनुवाइ

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सकियो, केहीबेरमा निर्णय आउने

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सर्वोच्च

सर्वोच्चमा केही पनि गुटबन्दी छैन : प्रस्तावित प्रधानन्यायाधीश शर्मा

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतमा गुटबन्दी नरहेको दाबी गरेका छन् । ‘सर्बोच्चमा गुटबन्दी केही पनि छैन,’ संसदीय सुनुवाइका क्रममा आफूमाथि उठेका प्रश्नको जवाफमा उनले भने । आफू विरुद्धको रिट दर्ताको सन्दर्भमा आएको प्रश्नको पनि खण्डन गरे । ‘बार र बेन्चको द्वन्द भएको छैन । बार र  प्रशासनमा केही भएको […]
unnamed 1
नेपोबेबी, राष्ट्रिय समाचार

नेपोबेबीबारे प्रस्तावित प्रधानन्यायाधीश– पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले आफूमाथि लागेको नेपोबेबीको आरोपको खण्डन गरेका छन् । संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा स्पष्टीकरण दिँदै उनले आफू योग्यता र क्षमताकै आधारमा अगाडि बढ्दै आएको बताए । ‘पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन,’ प्रस्तावित प्रधानन्यायाधीश शर्माले जवाफ दिए ।
unnamed 1
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार, सिफारिस

आफ्नो सिफारिसविरुद्धको रिट दर्ता नभएकोबारे प्रस्तावित प्रधानन्यायाधीश– टिप्पणी गर्न चाहन्नँ

‘रिट दर्ताका सम्बन्धमा प्रशासन स्वतन्त्र छ । यसमा म थप टिप्पणी गर्न चाहन्नँ,’ उनले भनेका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, संसदीय सुनुवाइ समिति

प्रस्तावित प्रधानन्यायाधीशलाई सभापतिको शुभकामना– ६ वर्षपछि आजका प्रश्न गलत महसुस गर्न पाइयोस्

सुनुवाइका क्रममा उनले भनेका छन्, ‘६ वर्षपछिको बिदाइमा आज आएका प्रश्न गलत रहेछ भन्ने महसुस गर्न पाइयोस् ।’
unnamed 1
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

प्रस्तावित प्रधानन्यायाधीशलाई कांग्रेसको प्रश्न – बेञ्च र बार द्वन्द्व कसरी हल गर्ने ?

सुनुवाइमा भाग लिँदै कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाले न्यायालय (बेञ्च) र बारबीचको द्वन्द्व कसरी समाधान गर्ने ? भन्दै प्रश्न गरे ।
unnamed 1
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न– अदालतमा विचौलियाको प्रभाव कसरी कम गर्ने ?

‘उजुरीकर्ताले दिएका उजुरीको विषय सम्बन्धित निकायमा पठाउँछौं । यस्तो आउदा यहाँले के गर्नुहुन्छ ?,’ बुर्लाकोटीले भने ।
unnamed 1
प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

प्रस्तावित प्रधानन्यायाधीशलाई एमालेको प्रश्न– निष्पक्ष भएर कार्यपालिकाको काममा अंकुश लगाउन सक्नुहुन्छ ?

सांसद अर्यालले अन्य तीन वरिष्ठ न्यायाधीशभन्दा चौथो वरीयतामा रहेर पनि उत्कृष्ट हुनुको कारण पुष्टि गर्नका लागि आग्रह पनि गरेकी हुन् ।
unnamed 1
प्रदेश समाचार, प्रधानन्यायाधीश, राष्ट्रिय समाचार

प्रस्तावित प्रधानन्यायाधीशलाई वर्षमान पुनका ५ प्रश्न

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि केहीबेरदेखि संसदीय सुनुवाइ चलिरहेको छ ।
unnamed 1
बजेट, राष्ट्रिय समाचार, रास्वपा

सत्तारुढ रास्वपाकै सांसदले भने– बजेटको प्राथमिकता विनियोजन स्वीकार गर्न सकिंदैन

उनले भने, ‘यो बजेटको प्राथमिकता विनियोजन एसेप्ट गर्न सक्दिनँ । म सत्ताधारी सांसद हुँ । तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु ।’
Scroll to Top