काभ्रेपलाञ्चोक
+977-9863403002
३१ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला, राष्ट्रिय समाचार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागिएको भन्दै विरोध प्रदर्शन गरिएको छ ।
unnamed 1
ज्ञानेन्द्र शाही, राष्ट्रिय समाचार

विधिको शासनका लागि सरकारलाई हाम्रो सहयोग रहन्छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित सांसद ज्ञानबहादुर शाहीले रचनात्मक भूमिका खेल्न प्रतपक्षीको संख्या कम भए पनि केही नहुने बताएका छन् ।
unnamed 1
चुनढुंगा उत्खनन, राष्ट्रिय समाचार

अवैध चुनढुंगा उत्खनन प्रकरणमा पाँच जनालाई वन मुद्दा

चुनढुंगा उत्खननका लागि राष्ट्रिय वन क्षेत्र मासेर सडक खनिएको र सडक खन्दा निस्कएको माटोले बोटबिरुवा मासिएको स्थलगत जाँचबुझ अनुसन्धानबाट पुष्टि भएपछि पाँच जनालाई प्रतिवादी बनाएर वन मुद्दा चलाइएको हो ।
unnamed 1
राष्ट्रिय समाचार, हर्क साम्पाङ

सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्छौं : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले पार्टीले सरकारलाई रचनात्मक र आलोचनात्मक समर्थन गर्ने नीति लिएको बताएका छन् ।
unnamed 1
नेपाल बार एसोसिएसन, राष्ट्रिय समाचार

कार्की आयोगको प्रतिवेदनमा नेपाल बारको असहमति

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनप्रति नेपाल बार एसोसिएसनले असहमति जनाएको छ । बारले आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै असहमति जनाएको हो । त्यसबारे छलफल गर्न आज दिउँसो साढे एक बजे सल्लाहकार समिति बैठक पनि बोलाइएको […]
unnamed 1
प्रतिनिधिसभा सदस्य निर्वाचन, राष्ट्रिय समाचार

संसदीय इतिहासमा सांसदहरूलाई शपथ खुवाउने ज्येष्ठ सदस्य को-को हुन् ?

ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था २०४८ साल देखि निरन्तर छ । २०१५ सालमा भने कार्यकारी अध्यक्षको रुपमा गिरीप्रसाद बुढाथोकीले शपथ गराएका थिए ।
unnamed 1
राष्ट्रिय समाचार, शपथ ग्रहण, सांसद शपथ

नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ ।
unnamed 1
जेनजी जाँचबुझ आयोग, राष्ट्रिय समाचार, सिद्धिविक्रम शाह

कार्की आयोग प्रतिवेदन : एआईजी शाहलाई कारबाही र पुरस्कार दुवै सिफारिस

१२ चैत, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा एकै व्यक्तिमाथि कारबाही र पुरस्कार दुवै सिफारिस गरेको भेटिएको छ ।  आन्दोलनका बेला प्रहरी प्रधान कार्यालयको कार्य विभाग (हाल प्रहरी एकेडेमी) मा रहेका एआईजी सिद्धिविक्रम शाहलाई कारबाही र पुरस्कार दुबै सिफारिस गरिएको भेटिएको हो । आयोगको […]
Scroll to Top