काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
प्रचण्ड, राष्ट्रिय समाचार

एसियाली संवादमा सहभागी हुन प्रचण्ड श्रीलंका प्रस्थान

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाली संवादमा सहभागी हुन श्रीलंका प्रस्थान गरेका छन् ।
  • कोलम्बोमा आयोजित सम्मेलनमा एसियाका विभिन्न देशका वामपन्थी तथा प्रगतिशील दलका नेताहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
  • प्रचण्डले श्रीलंकाको भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलगायत विभिन्न देशका राजनीतिक नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

३१ असार, काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गरेका छन् । कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलम्बोमा जुलाई १६ देखि १८ सम्म आयोजना हुने क्षेत्रीय स्थिरता र आर्थिक लचिलोपनसम्बन्धी एसियाली संवादमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलमा पार्टीका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल सहभागी रहेका छन्।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, चीन, ताइवान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया, इन्डोनेसिया लगायत एसियाली मुलुकका कम्युनिस्ट, समाजवादी तथा प्रगतिशील राजनीतिक दलका नेताहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनमा जलवायु परिवर्तन, विश्व तथा क्षेत्रीय आर्थिक संकट, सैन्यीकरण र नव–नाजी प्रवृत्तिको विस्तार, एसियाली क्षेत्रमा वैदेशिक हस्तक्षेप, क्षेत्रीय शान्ति तथा स्थायित्व, र समाजवाद निर्माणका लागि एसियाली मुलुकहरूबीचको एकता र सहकार्यका विषयमा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिव लगायत एसियाका विभिन्न देशका दर्जनभन्दा बढी राजनीतिक नेताहरूसँग शिष्टाचार भेट तथा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

यी भेटवार्तामा क्षेत्रीय राजनीतिक अवस्था, आर्थिक सहकार्य, प्रगतिशील शक्तिहरूबीचको सम्बन्ध सुदृढीकरण तथा साझा अन्तर्राष्ट्रिय मुद्दामा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

डा. बाबुराम भट्टराई, राष्ट्रिय समाचार, लोकतन्त्रको घाँटी रेट्ने प्रयत्न, शंकास्पद पार्किङ

शंकास्पद पार्किङबारे बाबुराम- सरकार पक्षबाट भएको हो भने लोकतन्त्रको घाँटी रेट्ने प्रयत्न हो

२९ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सोमबार सञ्चारमाध्यमका कार्यालय तथा दलका नेताका घर अगाडि गरिएका शंकास्पद पार्किङबारे प्रश्न उठाएका छन् । सोमबार साँझ फेसबुकमार्फत नेता भट्टराईले यदि यो काम सरकार पक्षबाट भएको भए सरासर लोकतन्त्रको घाँटी रेट्ने प्रयत्न भएको टिप्पणी पनि गरेका छन् ।

‘प्रमुख सञ्चारमाध्यमका कार्यालय, प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास, उद्यमी–व्यवसायीका कार्यस्थलअगाडि नियोजित रूपले शंकास्पद गाडीहरू तेर्स्याएर कसले के संकेत गर्न खोजेको हो ? त्यसको गहिराइमा गएर सत्यतथ्य बुझ्न र गम्भीर प्रतिरोधात्मक कदम चाल्न अत्यन्त जरूरी भएको छ,’ भट्टराईले लेखेका छन्, ‘यदि यो सरकार पक्षबाट गरिएको हो, भने त्यो सरासर लोकतन्त्रको घाँटी रेट्ने दुस्प्रयत्न हो । जसलाई सबै दल र जनसमुदायले एकताबद्ध भएर सशक्त प्रतिवाद गर्नुपर्छ ।’

उनले अगाडि लेखेका छन्, ‘यदि यो नवनिर्वाचित सरकारलाई बदनाम गर्ने, दलहरूबीच दूरी बढाएर धमिलो पानीमा माछा मार्ने कुनै अदृश्य शक्तिको षड्यन्त्रपूर्ण हर्कत हो, भने सरकार, प्रतपक्षी दलहरू र आम जनता एकजुट भएर त्यस्तो कुतत्वलाई बेनकाव र परास्त गर्नुपर्छ ।’

जेसुकै भए पनि देशले लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धि खोजिरहेको बेला देशमा पुन: राजनीतिक द्वन्द्व र अस्थिरताका बादलहरू मडारिन थाल्नु जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, देशको स्वाधीनता र जनताको सुख–समृद्धिका लागि शुभ संकेत नभएको उनले टिप्पणी गरेका छन् ।

‘अत: यतिबेला सबै पक्ष गम्भीर र जिम्मेवार बनौं । राज्यपक्ष विशेष उत्तरदायी बनोस् र यस घटनाको सत्यतथ्य छिटो उजागर गरोस्,’ नेता भट्टराईले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

unnamed 1
बाढीकाे क्षति, माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना, राष्ट्रिय समाचार

निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍यायो

२९ असार, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले सोही स्थानमा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ ।

आयोजनास्थलमा रहेका विभिन्न भौतिक संरचना र उपकरणमा आइतबार लेदोसहितको बाढी पसेको थियो । बाढीले कङ्क्रिट उत्पादन केन्द्र (ब्याचिङ प्लान्ट), गिट्टी प्रशोधन केन्द्र (क्रसर प्लान्ट) लगायत संरचनामा क्षति पुर्‍याएको आयोजनाका प्राविधिक कुमारमधु बेलवासेले जानकारी दिए ।

‘आयोजनास्थल जोड्ने सडक पनि ठाउँठाउँमा भत्केको छ, ड्रम, पाइपलगायत निर्माण सामग्री बाढीले बगाएको छ’, उनले भने, ‘आयोजनामा भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्दैछौँ ।’

पहुँच मार्गमा क्षति पुगेपछि आयोजनास्थल आवातजावत गर्न पनि कठिनाइ सिर्जना भएको आयोजनाका प्राविधिक बेलवासेले बताए ।

घान्द्रुक प्रहरी चौकीका प्रहरी सहायक हवल्दार सागर चौधरीले आयोजनास्थलमा निर्माण गरिएका सुरुङ र अस्थायी टहरामा पनि बाढी पसेको बताए । उनले एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

४२ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना दुई वर्षअघि ठेक्का सम्झौता भई निर्माण सुरु भएको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत १० अर्ब ५७ करोड रुपैयाँको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

Scroll to Top