काभ्रेपलाञ्चोक
+977-9863403002
१२ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

padamchal kenjo 7
कोशी प्रदेश, तिम्बुङ, मेन स्टोरी, राष्ट्रिय समाचार

केन्जोले सजिएको तिम्बुङ (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.

  • पाँचथर र ताप्लेजुङको सीमामा अवस्थित तिम्बुङ पोखरीमा पिरामिड आकारको केन्जो फूल फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।
  • समुद्री सतहबाट तीन हजार तीन सय ३५ मिटर उचाइमा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको केन्द्रका रूपमा चर्चित बन्दै गएको छ ।
  • स्थानीय पर्यटन व्यवसायी अमिर राईका अनुसार पर्यटकको आगमनसँगै यहाँका होमस्टेहरू व्यस्त बनेका छन् र पदयात्रीका लागि यो क्षेत्र उत्कृष्ट गन्तव्यका रूपमा विकसित भएको छ ।

३२ असार, पाँचथर । पाँचथर–ताप्लेजुङको सीमामा अवस्थित तिम्बुङ पोखरी यतिबेला फेरि पर्यटकको प्रतीक्षामा छ । वर्षायामसँगै यहाँको पहिचान बनेको पिरामिड आकारको केन्जो फूल्न थालेपछि हिमाली गन्तव्य तिम्बुङले नयाँ जीवन पाएको छ ।

हरिया डाँडाकाँडा, चिसो हावा, खुला खर्क र हिमाली जीवनशैलीले सजिएको यो क्षेत्र अहिले प्रकृतिप्रेमीका लागि अनुपम आकर्षण बनेको छ ।

समुद्री सतहबाट करिब तीन हजार तीन सय ३५ मिटर उचाइमा रहेको तिम्बुङ पोखरी पुग्ने जो–कोहीलाई प्रकृतिले खुलेर स्वागत गर्छ । चारैतिर फैलिएका हरिया पहाड, कुहिरोले छोप्दै–उघार्दै गर्ने दृश्य, खुला लेकाली खर्क र बीचमा शान्त फैलिएको पोखरीले यहाँ पुग्ने यात्रुलाई केहीबेर समय नै रोकिएजस्तो अनुभूति गराउँछ ।

यतिबेला तिम्बुङ क्षेत्रको अर्को विशेष आकर्षण हो केन्जो फूल । पिरामिडजस्तो आकार भएका यी फूलले डाँडाकाँडा रंगिन बनाइदिएका छन् । यही फूल फुल्न थालेसँगै तिम्बुङ घुम्ने मुख्य सिजन पनि सुरु हुन्छ ।

स्थानीय पर्यटन व्यवसायी अमिर राईका अनुसार नेपालका विभिन्न जिल्ला तथा भारतको सिक्किमबाट पर्यटक आउने गरेका छन् ।

पर्यटकको चहलपहल बढेसँगै स्थानीयले सञ्चालन गरेका होमस्टेहरू पनि व्यस्त बन्न थालेका छन् । उनका अनुसार पछिल्ला वर्षहरूमा तिम्बुङको लोकप्रियता बढ्दै गएको छ र प्रत्येक वर्ष नयाँ पर्यटक थपिने क्रम जारी छ ।

तिम्बुङ केवल प्राकृतिक सौन्दर्यका लागि मात्र प्रसिद्ध छैन, धार्मिक आस्थाको केन्द्र पनि हो । स्थानीय समुदायले पोखरीमा पूजा–आराधना गर्ने परम्परा आज पनि कायम छ । दर्शनार्थीले चढाएका सिक्का पोखरीको स्वच्छ पानीमा टल्किरहेका देख्न सकिन्छ ।

धार्मिक विश्वास र प्राकृतिक सौन्दर्यको यो संगमले तिम्बुङलाई अझ विशेष बनाएको छ ।

पोखरी वरिपरि चरिरहेका याक, चौँरी र भेँडाका बथानले हिमाली जीवनशैलीको झल्को दिन्छन् । बादल/कुहिरोले ढाकेका डाँडा, खुला चरन क्षेत्र र चिसो हिमाली हावाले यहाँको वातावरणलाई अझ जीवन्त बनाउँछन् । प्रकृतिको काखमा केही समय बिताउन चाहनेका लागि तिम्बुङ साँच्चै खुला संग्रहालयजस्तै लाग्छ ।

तिम्बुङ पुग्न पनि त्यति कठिन पनि छैन । झापाको बिर्तामोड वा पाँचथरको फिदिमबाट कालीखोलासम्म सडकमार्ग हुँदै पुग्न सकिन्छ । त्यसपछि दुई दिनको पदयात्राले तिम्बुङ पोखरी पुर्‍याउँछ ।

यात्राका क्रममा ग्रामीण जीवन, जंगल, खोला र हिमाली भेगको प्राकृतिक सौन्दर्यले यात्रा आफैंमा एउटा स्मरणीय अनुभव बनाइदिन्छ ।

सामान्यतया साउनदेखि कात्तिक र फागुनदेखि चैतसम्म तिम्बुङ भ्रमणका मुख्य सिजन मानिन्छन् । तर पछिल्ला वर्षहरूमा अन्य महिनामा पनि पर्यटकको आगमन बढ्दै गएको छ ।

पूर्वी नेपालको यो हिमाली गन्तव्य अहिले साहसिक पदयात्रा, प्रकृतिप्रेम र स्थानीय संस्कृति एकै ठाउँमा अनुभव गर्न चाहनेहरूका लागि उत्कृष्ट रोजाइ बन्दै गएको छ ।

यदि शहरको भीडभाडबाट केही दिन टाढा रहेर हिमाली शान्ति, हरियाली र प्रकृतिको अनुपम सौन्दर्य महसुस गर्ने चाहना भएकाहरुलाई केन्जोले ढाकिएको तिम्बुङ पोखरी उपयुक्त गन्तव्य बनेको छ ।

लेखक

गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

Meter Byaj pidit 6
मिटरब्याज, राष्ट्रिय समाचार, वार्ता सकारात्मक

मिटरब्याज पीडित र सरकारबीचको वार्ता सकारात्मक, भोलि लिखित सहमति हुने सम्भावना

३२ असार, काठमाडौं । मिटरब्याज पीडित र सरकारबीचको वार्ता सकारात्मक देखिएको छ । सिंहदरबारमा बिहीबार साँझ सरकारको वार्ता टोली र मिटरब्याज पीडितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो ।

काठमाडौंमा बसेको पहिलो चरणको यो वार्ता सकारात्मक भएको मिटर ब्याज पीडितका तर्फबाट संघर्ष गरिरहेका अभियन्ता निर्ग नवीनले जानकारी दिए ।

‘आजको वार्ता निकै सौहार्दपूर्वक वातावरणमा सकियो । सरकार पक्षबाट निकै सकारात्मक धारणा पाएका छौं,’ नवीनले भने, ‘भोलि फेरि ९ बजे वार्तामा बस्ने कुरा भएको छ । त्यसैबाट लिखित सहमति गर्ने भन्ने तय भयो ।’

वार्तामा मिटरब्याज समस्यालाई दुई चरणमा सम्बोधन गर्नुपर्ने विषयमा पीडित र सरकार पक्ष सहमत भएको उनले बताए । ‘मिटरब्याज प्रथा खारेजी गर्ने मूल विषय हो । त्यसको दीर्घकालीन (दोस्रो चरण) समाधानको लागि एउटा विशिष्टकृत ऐन ल्याउने कुरामा सहमति भएको छ,’ उनले भने, ‘अर्को भनेको मिटर ब्याजका मुद्दा हेर्ने छुट्टै न्यायाधीकरणको व्यवस्था गर्ने भनेका छौं । त्यसमा पनि सरकार पक्ष सहमत छ ।’

दीर्घकालीन भन्नाले पाँच महिनाको समयावधि राखिएको उनले बताए ।

पहिलो चरणमा दिनदिनै आउने समस्याको सम्बोधन गर्ने विषयमा पीडित पक्षको माग रहेको नवीनले बताए ।

त्यसका लागि मिटर ब्याज समस्याका विषय हेर्न गृह मन्त्रालयलमा केन्द्रीय संयन्त्र बनाउने, जिल्ला–जिल्लामा पनि संयन्त्र ब्युँताउने र ती संयन्त्रले पीडितमैत्री भएर काम गर्नेगरी कार्यादेश दिनुपर्ने पीडित पक्षको माग छ ।

‘यसमा पनि उहाँहरू सहमत भइसक्नुभएको छ,’ नवीनले अनलाइनखबरसँग भने ।

पीडितहरूले यसपटक मूल रूपमा ६ बुँदे माग राखेर न्याय मार्च थालेका थिए । ती मागका सबै विषयमा सरकार मौखिम रूपमा तयार देखिएको उनले बताए ।

‘यसपटकको वार्तामा विगत जस्तो यो हुन्छ, त्यो हुन्न भन्ने देखिएको छैन । मूल रूपमा मिटरब्याज समस्या हो । यो समस्या समाधान गर्न पीडित पक्ष, अभियन्ता र सरकारसँग रहेका ज्ञान, विवेक, अनुभवका आधारमा एक ठाउँमा राखेर राम्रो दस्तावेज बनाएर अघि बढ्ने नै कुरा देखिएको छ,’ नवीनले सुनाए ।

यसअघि मिटरब्याज पीडितले जनकपुरधामबाट पैदलै न्याय मार्च सुरु गरेका थिए । काठमाडौं आउन लागेका पीडितलाई भेट्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका थिए ।

त्यहाँ चार चरणमा उनले पीडित पक्षसँग वार्ता गरेका थिए । त्यहाँको वार्तामा लिखित सहमतिमा पुग्न नसकेपछि पीडितहरूको वार्ता टोलीलाई हवाई मार्गबाट काठमाडौं ल्याएर बिहीबार साँझ वार्ता भएको हो ।

वार्ताअघि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव

पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । जसमा गृहमन्त्रालय, भूमि मन्त्रालय र अर्थ मन्त्रालयका सहसचिव सदस्य छन् ।

मिटरब्याज पीडितका तर्फबाट मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा महासचिव मनोजकुमार पासवान, प्रवक्ता रिजन रानामगर, लक्ष्मी घिमिरे, किरण परियार र निर्ग नवीन वार्ता टोलीका सदस्य छन् ।

वार्तापछि पीडित पक्षको वार्ता टोली सहमति जुट्नेमा आशावादी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

padamchal kenjo 6

Meter Byaj pidit 5

padamchal kenjo 5

Meter Byaj pidit 4

padamchal kenjo 4

Meter Byaj pidit 3

padamchal kenjo 3

Meter Byaj pidit 2

Scroll to Top