काभ्रेपलाञ्चोक
+977-9863403002
२९ श्रावण २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपासचिवालय बैठक

आइतबार रास्वपाको सचिवालय बैठक, के-के छन् एजेन्डा ?

सभापति रवि लामिछानेले भोलि आइतबार दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी सचिवालयको बैठक आह्वान गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
unnamed 1
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

खड्का निवास बैठकको निष्कर्ष- फैसलामा पर्याप्त असहमति छन्, तैपनि निर्णय मान्ने

खड्का निवासमा पार्टी एकता जोगाउने र एकताबद्ध बनाउने जिम्मा अब सभापति गगन थापाको रहेको विषय पनि छलफल भएको उनले बताए ।
unnamed 1
पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

पूर्णबहादुर खड्काले आइतबार पनि बोलाए बैठक

नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।
unnamed 1
कांग्रेस विवाद, प्रदेश समाचार, राष्ट्रिय समाचार, सर्वोच्चको निर्णय

कांग्रेस विवाद : सर्वोच्चको निर्णयपछि खड्का निवासमा पूर्वपदाधिकारी सहितको बैठक जारी

खड्काले आफ्नो समूहका शीर्ष नेतासहितसँग छलफल गरेर भोलि आइतबार आधिकारिक धारणा दिने तयारी गरेका छन् ।
unnamed 1
कम्माने दमाई, कैलाली, चुनावी वाचा, पिठ्युँमा डोको, राष्ट्रिय समाचार

डोकोमा श्रीमती बोक्दै अस्पताल पुग्ने कम्मानेको गुनासो : चुनाव जितेपछि वाचा बिर्सिए

गत फागुनको चुनावमा भोट माग्दै सबैजसो नेताले कम्मानेलाई बाचा गरेका थिए, ‘भोट दिनुस्, श्रीमतीको उपचार गरिदिन्छौँ।’ पुरानाले केही नगरेको भन्दै उनले मत फेरेर नयाँ नेतालाई जिताए पनि। तर अहिले कोही गाउँ फर्किएनन् ।
unnamed 1
डा. धर्मागत भट्टराई, प्रतिरक्षा प्रणाली, बाथजन्य रोग, बालबालिकामा देखिने जटिल तथा दीर्घकालीन रोग, राष्ट्रिय समाचार, स्वास्थ्य, स्वास्थ्य (Health), हेल्थ पडकास्ट, हेल्थ फिचर

शरीरको रक्षा प्रणाली बिग्रिँदा कस्ता रोग जन्मिन्छन् ? 

नेपालमा पनि यस्ता रोगहरू पर्याप्त संख्यामा छन् । तर चेतना र परीक्षणको अभावका कारण धेरै बालबालिका सही निदान नपाएर भौंतारिइरहेका छन् ।  कतिपय त ९० पटकसम्म अस्पतालमा भर्ना भएर बस्नुपरेको अवस्था पनि देखिएको छ ।
unnamed 1
‘बिग स्कूल’ मोडेल, तिलोत्तमा नगरपालिका, राष्ट्रिय समाचार, रुपन्देही, लुम्बिनी, सामुदायिक विद्यालय

‘बिग स्कूल मोडेल’मा तिलोत्तमा : ६ वटा ठूलामा गाभिए, ७ वटाको तह मिलान

विद्यालय मर्जबाट वार्षिक करिब २७ लाख रुपैयाँ आर्थिक बचत हुने अनुमान छ ।
unnamed 1
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक

सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएपछि आन्तरिक छलफल गरेर अब चालिने कदमबारे परामर्श गर्न उनले निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।
unnamed 1
इन्धनको मूल्यवृद्धि, राष्ट्रिय समाचार

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

५ वैशाख, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले वृद्धि भएको इन्धनको मूल्य फिर्ता लिन माग गरेको छ । फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी उसले दिएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाअभियानका संयोजक दुर्गा प्रसाईंले एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन थाल्ने चेतावनी दिएका हुन् । उनले महाअभियानको विद्यार्थी […]
unnamed 1
कैलाली, ब्रोइलर कुखुरा, राष्ट्रिय समाचार

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

प्रहरीले मरेको ब्रोइलर कुखुराको मासु खाएरै उनीहरू बिरामी भएर मृत्यु भएको आशंका गरेको छ ।
Scroll to Top