अन्यबेल्जियम नगर परिषद सदस्य बनेकी २२ वर्षीया प्रज्ञा २ असार २०८३ ‘सुरूमा त त्यहाँको वातावरण रमाइलो लागेन। संयुक्त परिवारमा हुर्किएकी मलाई बुबाआमा काममा जाँदा एक्लै महसुस हुन्थ्यो,’ २२ वर्षीया उनले भनिन्।
अन्यसकियो अमेरिका-इरान युद्ध– कसले जित्यो, कसको भयो हार? १ असार २०८३ सम्झौता सम्बन्धी समझदारीपत्र (एमओयू) मा आगामी शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुनेछ। त्यसअघि तयारीका लागि कतारले दोहामा दुवै पक्षसँग बेग्लाबेग्लै बैठक गर्ने अपेक्षा गरिएको छ।
अन्यकर्णालीले बढायो ७.२८ प्रतिशतले बजेट आकार, ३५ अर्ब ३९ करोड खर्च गर्ने १ असार २०८३ कर्णाली प्रदेशले ७.२८ प्रतिशतले आकार बढाएर आगामी आर्थिक वर्ष २०८३-८४ को लागि बजेट ल्याएको छ।
अन्यकाठमाडौं आइपुगे शान्ति दूत ‘अलोका’ सहित भिक्षुहरूको टोली (तस्बिरहरू) १ असार २०८३ टोलीसँग अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा परिचित ‘अलोका’ नामक कुकुर पनि रहेको छ।
अन्यकीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासीले खाना नपाएको घटनामा के भन्छ काठमाडौं महानगर? १ असार २०८३ महिनादिन बितिसक्दा पनि सरकारको निर्णय नआएपछि ती क्यान्टिन सञ्चालकले जिम्मा लिन नमानेको काठमाडौं महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेले जानकारी दिए।
अन्यबजेटबारे लुम्बिनी चेम्बरको प्रतिक्रिया- निजी क्षेत्रलाई सम्बोधन गर्ने प्रयास, तर अपेक्षित आएन १ असार २०८३