काभ्रेपलाञ्चोक
+977-9863403002
१३ असार २०८३ शनिबार

अन्य

लुम्बिनी बजेटमा केके समेटिए?
अन्य

लुम्बिनी बजेटमा केके समेटिए?

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा दाङमा स्थायी राजधानी व्यस्थापनदेखि प्रादेशिक अस्पताल स्तरवृद्धिसम्मका विषय समेटिएका छन्।
प्रतिपक्षी दलहरूको बहिष्कारका बीच सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस
अन्य

प्रतिपक्षी दलहरूको बहिष्कारका बीच सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पेस

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ।
गण्डकी बजेट– रिटर्न टु भिलेजदेखि इन्भेष्ट गण्डकीसम्म
अन्य

गण्डकी बजेट– रिटर्न टु भिलेजदेखि इन्भेष्ट गण्डकीसम्म

‘आत्मनिर्भर र समुन्नत प्रदेशःसुखी प्रदेशवासी’को दीर्घकालीन सोचसहित गण्डकी प्रदेश सरकारले लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा औद्योगिकीकरणलाई प्रोत्साहन हुनेगरी सोमबार बजेट ल्याएको छ।
बेल्जियम नगर परिषद सदस्य बनेकी २२ वर्षीया प्रज्ञा
अन्य

बेल्जियम नगर परिषद सदस्य बनेकी २२ वर्षीया प्रज्ञा

‘सुरूमा त त्यहाँको वातावरण रमाइलो लागेन। संयुक्त परिवारमा हुर्किएकी मलाई बुबाआमा काममा जाँदा एक्लै महसुस हुन्थ्यो,’ २२ वर्षीया उनले भनिन्।
सकियो अमेरिका-इरान युद्ध– कसले जित्यो, कसको भयो हार?
अन्य

सकियो अमेरिका-इरान युद्ध– कसले जित्यो, कसको भयो हार?

सम्झौता सम्बन्धी समझदारीपत्र (एमओयू) मा आगामी शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुनेछ। त्यसअघि तयारीका लागि कतारले दोहामा दुवै पक्षसँग बेग्लाबेग्लै बैठक गर्ने अपेक्षा गरिएको छ।
Scroll to Top