अन्यसुरक्षा प्रमुख मारिएपछि इरानले इसराइलको राजधानीमा हान्यो मिसाइल ४ चैत्र २०८२ इरानले इसराइलको राजधानी तेल अविभमा लक्ष्य गरेर मिसाइल प्रहार गरेको छ।
अन्यअभिमुखीकरणमा रास्वपा सभापति रवि लामिछानेले गरेका सम्बोधनका २० हाइलाइट्स ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरूका लागि अभिमुखीकरण गरेको छ।
अन्यरास्वपालाई छुनै हुँदैन, गाली गरिहाल्छन् भन्ने छवि बनेको छ, त्यसबाट निस्कनुपर्छ- रवि लामिछाने ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नेता, कार्यकर्ता र समर्थकहरूमा विजयीको उन्माद देखिएको छ।
अन्यरवि लामिछानेले भने– पार्टीले सही मान्छेलाई मन्त्री बनाउँछ, कसैलाई भनिरहनुपर्दैन! ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरू मन्त्री बनाइदिन भनेर नधाउन अनुरोध गरेका छन्।
अन्यअधिनायकवाद आउँदैन, चनाखो भएर काम गर्नेछौं- रवि लामिछाने ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र खतरामा नपर्ने र अधिनायकवाद नआउने बताएका छन्।
अन्यआफ्ना सांसदहरूलाई रविले भने- सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनू ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन अनुरोध गरेका छन्।
अन्यपीएम कपका लागि बागमती प्रदेशले घोषणा गर्यो सन्दीपको कप्तानीमा १५ सदस्यीय टोली ४ चैत्र २०८२ आगामी प्रधानमन्त्री कप (पीएम कप) पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश क्रिकेट संघले आफ्नो टोलीको घोषणा गरेको छ।
अन्ययसरी सकियो रास्वपाको अभिमुखीकरण (तस्बिरहरू) ४ चैत्र २०८२ मन्तव्यमा उनले रास्वपाका सांसदहरूले अब के गर्ने र के नगर्ने, पार्टीले कस्तो कृयाकलापलाई छुट दिँदैन भन्ने विषयमा ब्रिफिङ गरेका छन्।
अन्यप्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट ४ चैत्र २०८२ प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच बुधबार भेटवार्ता भएको छ।
अन्यशक्ति पाएपछि आउने आँखाको पट्टी खोल्नुपर्नेछ, नत्र हामीलाई ३६ दिन पनि जनताले कुर्दैनन्– रवि लामिछाने ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले शक्ति प्राप्त भएपछि आँखामा आउने पट्टी हटाउनुपर्ने बताएका छन्।