काभ्रेपलाञ्चोक
+977-9863403002
५ असार २०८३ शुक्रबार

अन्य

फिफाले इरानका खेल अमेरिकाबाट मेक्सिको सार्न गर्‍यो अस्वीकार
अन्य

फिफाले इरानका खेल अमेरिकाबाट मेक्सिको सार्न गर्‍यो अस्वीकार

यस वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको विश्वकप फुटबलमा इरानका खेलहरू अमेरिकाबाट मेक्सिको सार्ने प्रस्तावलाई फिफाले अस्वीकार गरेको छ।
सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा
अन्य

सेनाले परेड खेलेर होइन, स्थानीयले घोडा दौडाएर मनाइन्छ पाटनको घोडेजात्रा

काठमाडौंमा सेनाले परेड खेलेर मनाउने घोडेजात्रा पाटनमा भने फरक छ। यहाँ महर्जन समुदायका गुठियारहरू घोडा कुदाउँदै जात्रा मनाउँछन्। नेपाल भाषामा यसलाई ‘याकः सल जात्रा’ भनिन्छ।
ग्रेटर लुम्बिनी परियोजनाका लागि १२ अर्ब ३५ करोड ऋण दिने विश्व बैंकको निर्णय
अन्य

ग्रेटर लुम्बिनी परियोजनाका लागि १२ अर्ब ३५ करोड ऋण दिने विश्व बैंकको निर्णय

‘यसअघि नेपाल सरकारले पठाएको प्रस्ताव अनुसार विश्व बैंकको बोर्ड बैठकले ऋण दिने निर्णय गरेको छ, अब नेपाल सरकारको मन्त्रिपरिषद्ले उक्त ऋण लिन स्वीकृत गरेपछि बल्ल परियोजना कार्यान्वयनका लागि सम्झौता हुन्छ,’ राईले भने।
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा!
अन्य

साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा!

एक्लोपनको यही घातक अवस्थाको फाइदा उठाउँदै अपराधीहरूले ‘रोमान्स स्क्याम’ र ‘पिग बुचरिङ’ जस्ता अपराधको जालो विस्तार गरिरहेका छन्। यसमा अपराधीले महिनौँसम्म पीडितसँग कुरा गरेर भावनात्मक सम्बन्ध बनाउँछन्। सुरुमा झुटो माया देखाएर विश्वास जित्ने र बिस्तारै क्रिप्टोकरेन्सी वा नक्कली लगानीको प्रलोभनमा पारेर सर्वस्व लुट्ने गरिन्छ।
हेलिकप्टरमा आगलागी नहुँदा टर्‍यो मानवीय क्षति
अन्य

हेलिकप्टरमा आगलागी नहुँदा टर्‍यो मानवीय क्षति

‘दुर्घटनाको भिडिओ हेर्दा आगलागीको सम्भावना उच्च देखिन्छ,’ उनले सेतोपाटीसँग भने, ‘फ्युलसहितको हेलिकप्टर आगलागीबाट जोगिनु नै ठूलो मानवीय क्षतिबाट जोगिनु हो।’
ओझेलमा अरुण किनारको मनकामना!
अन्य

ओझेलमा अरुण किनारको मनकामना!

पौराणिक कथनअनुसार सतीदेवीको मस्तिष्क पतन भएको स्थान मनकामना देवी उत्पत्ति भएको जहाँ ३३ कोटी देवता एउटै शिलामा रहेका, प्राणीको समष्टि रूप भएको शिलालाई धार्मिक रूपले विशेष महत्त्वका साथ लिइने गरिन्छ।
Scroll to Top