काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार

अन्य

नख्खु जेलबाट रविलाई निकाल्ने पत्रबारे जेलरले भने- भीडले करकापमा पारेर हस्ताक्षर गर्न लगायो
अन्य

नख्खु जेलबाट रविलाई निकाल्ने पत्रबारे जेलरले भने- भीडले करकापमा पारेर हस्ताक्षर गर्न लगायो

‘पत्रको विषयवस्तुबारे मलाई कुनै पूर्वजानकारी थिएन। उक्त हस्ताक्षर करकाप र आतंकपूर्ण अवस्थामै गरिएको हुँदा त्यसको कुनै वैधानिक हैसियत छैन,’ उनले आयोगलाई दिएको बयानमा भनेका छन्।
अन्तत: एन्फालाई खेलकुद परिषदले गर्‍यो निलम्बन
अन्य

अन्तत: एन्फालाई खेलकुद परिषदले गर्‍यो निलम्बन

शुक्रबार झापामा साधारण सभामार्फत् केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेको छ।
अमेरिकाले क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रबाट सेना फिर्ता गर्नुपर्ने इरानको माग!
अन्य

अमेरिकाले क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रबाट सेना फिर्ता गर्नुपर्ने इरानको माग!

इरानका माग हास्यस्पद र सम्बोधन गर्न नसकिने भएको वार्ताबारे जानकार एक अमेरिकी अधिकारीले प्रतिक्रिया दिएको पनि जर्नलले लेखेको छ।
संसद भवन सुरक्षित राख्नुपर्छ भन्ने थियो, तर गोली चलाउन आदेश दिएको थिइनँ– रमेश लेखक
अन्य

संसद भवन सुरक्षित राख्नुपर्छ भन्ने थियो, तर गोली चलाउन आदेश दिएको थिइनँ– रमेश लेखक

भदौ २३ र २४ को जेनजी आन्दोलनमा तत्कालीन गृहमन्त्री रमेश लेखकले आफूले गोली चलाउन आदेश नदिएको बयान दिएका छन्।
मेरो निवासमा धेरै पैसा थिएन, सामाजिक सञ्जालको विवरण एआईबाट बनाएको हुनुपर्छ- देउवा
अन्य

मेरो निवासमा धेरै पैसा थिएन, सामाजिक सञ्जालको विवरण एआईबाट बनाएको हुनुपर्छ- देउवा

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा धेरै परिमाणमा रकम नभएको र सामाजिक सञ्जालमा आएको विवरण एआईबाट बनाएको हुनुपर्ने बयान दिएका छन्।
कार्की आयोगलाई रवि लामिछानेको बयान– भीडले कारागारबाट निकालेपछि रेस्टुरेन्टको बार्दलीमा उक्लेर भाषण गरेँ
अन्य

कार्की आयोगलाई रवि लामिछानेको बयान– भीडले कारागारबाट निकालेपछि रेस्टुरेन्टको बार्दलीमा उक्लेर भाषण गरेँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु जेलमा आएको भिडले आफूलाई बाहिर निकालेको र बाहिर निक्लेपछि छेउको रेस्टुरेन्टको बार्दलीबाट भाषण गरेको बयान दिएका छन्।
जाँचबुझ आयोगको प्रतिवेदन- जसले गरेका थिए भ्रामक प्रचार
अन्य

जाँचबुझ आयोगको प्रतिवेदन- जसले गरेका थिए भ्रामक प्रचार

भदौ २३ र २४ गतेको घटनासम्बन्धी पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदनमा भ्रामक प्रचार गर्नेहरूको नाम पनि किटान गरिएको छ।
Scroll to Top