अन्यप्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूलाई कांग्रेसले अभिमुखीकरण दिने १२ चैत्र २०८२ सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञाका बारेमा अभिमुखीकरण दिन लागिएको पनि उनले बताए।
अन्यचितवनमा तोडफोड र आगजनीमा प्रमुख दलका कार्यकर्ताकै प्रत्यक्ष संलग्नता– प्रतिवेदन १२ चैत्र २०८२ कतिपय कार्यालय तोडफोड र आगजनीमा सुरूमा भीड नेतृत्व गर्नेमा मुख्य दलका नेता/कार्यकर्ताकै संलग्नता रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
अन्यपश्चिम नेपालमा लगातार भूकम्पीय धक्का १२ चैत्र २०८२ पश्चिम नेपालमा लगातार भूकम्पीय धक्का महसुस भएको छ।
अन्ययुद्ध अन्त्यका लागि अमेरिकाले इरानलाई पठायो १५ बुँदे प्रस्ताव १२ चैत्र २०८२ ‘उनीहरूले आफ्ना प्रस्ताव पठाएका छन्। ती उच्च तहमा पुगेका छन्, आवश्यक परे आधिकारिक धारणा सार्वजनिक गरिनेछ,’ विदेशमन्त्री अरागचीले भनेका छन्।
अन्यप्रहरीलाई बँचाएका दुई नागरिकलाई पनि पुरस्कृत गर्न आयोगको सिफारिस १२ चैत्र २०८२ भदौ २४ गते प्रहरीमाथि आक्रमण हुँदा ज्यान जोगाउन मद्दत गरेका दुई जना नागरिकलाई पुरस्कृत गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ।
अन्ययुद्धविराम सम्झौतामा लेबननलाई अनिवार्य समेट्नुपर्ने इरानको शर्त १२ चैत्र २०८२ मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि चलिरहेको कूटनीतिक पहलबीच इरानले युद्धविराम सम्झौतामा लेबननलाई अनिवार्य रूपमा समेट्नुपर्ने अडान लिएको छ।
अन्यआज चैते दसैँ मनाइँदै १२ चैत्र २०८२ प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्।
अन्यआज कहाँ-कहाँ पर्छ पानी? १२ चैत्र २०८२ हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।