काभ्रेपलाञ्चोक
+977-9863403002
२६ भाद्र २०८३ शुक्रबार

अन्य

अन्य

आक्रमणकारी ड्रोनले जेलेन्स्कीको विमानलाई झण्डै गर्‍यो हमला!

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की विमानसँग एउटा जेट इन्जिनयुक्त आक्रमणकारी ड्रोन झन्डै ठोकिएको खुलासा भएको छ।
अन्य

विपिन आचार्यको प्रश्न− सिंहदरबारकै पुनर्निर्माण यति सुस्त छ, रसुवा र नुवाकोटमा चाँडै हुन्छ भनेर कसरी विश्वास गर्छन्?

विध्वंशको एक वर्षमै निजी क्षेत्रका संरचनाहरू अझै बलियो भएर उठेको उनले बताए।
अन्य

गौरीकुमारीले त्यो दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन प्रधानमन्त्रीले पक्राउ गर्न रातमा प्रहरी परिचालन गरेका थिए- अमरेशकुमार सिंह

रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन शाह र उनको सचिवालयको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
अन्य

हिजो उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति, आज मन्त्री गौरीकुमारीको राजीनामा

बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा दिनुअघि आफू निकटहरूसँग कुरा गर्दै मन्त्री यादवले कर्मचारी र उद्योगीको असहयोगका कारण ग्यास आपूर्ति सहज बनाउन नसकेको बताएकी थिइन्।
अन्य

ग्यास अभाव समाधान गर्न रास्वपा सांसद बोधनारायण श्रेष्ठका ६ सुझाव

‘अहिले २० वटा गाडीले ढुवानी गरिरहेका छन् भने १०० वटा गाडीले ढुवानी गरौं, यो समस्या तुरुन्तै समाधान हुन्छ,’ उनले भने। अगाडिका लागि राखिएको ग्यासको स्टकमा समेत समस्या हुन नदिन उनले आग्रह गरे।
अन्य

ओमानमाथि सनसनीपूर्ण जित निकालेपछि कप्तान सन्दीपले यसरी गरे दीपेन्द्र र बसिरको प्रशंसा

सन्दीपले बसिरलाई विशेष श्रेय जाने बताउँदै अघि बने, ‘कठिन परिस्थितिमा आफ्नो पहिलो खेल खेल्दा उत्कृष्ट योगदान दिए। दीपेन्द्र त समयदेखि सुपरहिरो हुन्।’
Scroll to Top