अन्य५२ वर्षपछि कंगो विश्वकपमा छनोट : जमैकामाथि ऐतिहासिक जित १८ चैत्र २०८२ डेमोक्रेटिक रिपब्लिक अफ कंगो ५२ वर्षको लामो प्रतीक्षापछि विश्वकप फुटबलमा छनोट भएको छ।
अन्यसमानान्तर गतिविधि गर्न हुन्न, मिल्न नसके नयाँ पार्टी गठन गरे हुन्छ- जीवन शाही १८ चैत्र २०८२ उनले पार्टी संकटमा रहेको र यो समय एक आपसमा लडाइँ गर्न नहुने बताए। समानान्तर गतिविधि रोक्न पनि उनको आग्रह छ।
अन्यकांग्रेसले कहिले छान्छ संसदीय दल नेता, को-को छन् आकांक्षी? १८ चैत्र २०८२ नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्न निर्वाचन प्रक्रिया केही दिनभित्रै सुरू गर्ने तयारी गरेको छ।
अन्यसर्वसाधारणका लागि वैशाख २ गतेदेखि आइपिओ बिक्री गर्दै सोपान फर्मास्युटिकल्स १८ चैत्र २०८२ कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
अन्यदुई दिनमा १४ हजार एक सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? १८ चैत्र २०८२ मंगलबार प्रतितोला ६ हजार सात सय रूपैयाँ र आज सात हजार चार सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ तोलामा १४ हजार एक सय रूपैयाँँ बढेको हो।
अन्यसफाइपछि धोबीखोला करिडोर (तस्बिरहरू) १८ चैत्र २०८२ काठमाडौंको मध्यभाग भएर बग्ने धोबीखोला हालै गरिएको सरसफाइ अभियानपछि सफा र आकर्षक देखिएको छ।
अन्यइरान युद्धका कारण रूसले जितिरहेको जेलेन्स्कीको जिकिर १८ चैत्र २०८२ उनले रूसले इरानलाई अमेरिकाबारे खुफिया सूचना दिइरहेको कुरा पनि सम्झाए।
अन्यहस्तकलाका सामग्री बनाउने तालिमले फेरिएको थारू महिलाहरूका दैनिकी १८ चैत्र २०८२ शान्ति मात्र होइन, सियारी वडा नं. ४ र ६ का थारु महिलाहरू अहिले आफ्नो परम्परागत सीपलाई आधुनिक व्यवसायमा बदल्न तल्लीन छन्।
अन्यविश्वकप २०२६ का ‘अभागी’ स्टारहरू : लेवान्डोस्कीदेखि डोनारुम्मासम्म मैदानबाहिरै १८ चैत्र २०८२ सन् २०२६ मा क्यानडा, अमेरिका र मेक्सिकोमा आयोजना हुने विश्वकप फुटबलमा विश्वका केही चर्चित खेलाडीहरू देख्न पाइने छैन।
अन्यराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिक्रमित जग्गा हटाउन निर्देशन १८ चैत्र २०८२ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिक्रमण जग्गा खाली गर्न स्थानीय प्रशासनले पत्राचार गरेको छ।