र यता गोंगबु तिर…
र
उता कता हो
सत्ता परिवर्तन भइरहँदा
यता गोंगबु तिर
रातमा
सडकहरू सुनसान भई नै रहनेछन्
माथि निलो आकाशमा
ताराहरू चम्की नै रहनेछन्…
उता कता हो
सत्ता परिवर्तन भइरहँदा
यता गोंगबु तिर
रातमा
सडकहरू सुनसान भई नै रहनेछन्
माथि निलो आकाशमा
ताराहरू चम्की नै रहनेछन्…

