अन्यदीपेन्द्रसिंह ऐरीले किन लगाउँछन् ४५ नम्बरको जर्सी? १९ चैत्र २०८२ पहिलो पटक तत्कालिन एनसेल नेपाल प्रिमियर लिगमा पञ्चकन्या तेजका लागि ४५ नम्बरको जर्सी लगाएका थिए।
अन्यअध्यक्ष परिषदका सदस्यहरूले धमाधम राजीनामा दिएपछि प्रलोपाले बोलायो केन्द्रीय समिति बैठक १९ चैत्र २०८२ प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
अन्यकाठमाडौं महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस चलाउने १९ चैत्र २०८२ काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।
अन्य२७ दिनपछि परिवारले बुझ्यो इनिशाको शव १९ चैत्र २०८२ सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको शव परिवारले बुझेको छ।
अन्यनबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयरको दोस्रो बजारमा कारोबार सुरू १९ चैत्र २०८२ धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद बिक्री हुनेछ।
अन्यलुम्बिनी क्षेत्रको पर्खाल नजिकका उद्योगहरू दुई वर्षभित्र सार्न सर्वोच्चको परमादेश १९ चैत्र २०८२ सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको संरक्षणका लागि बनाएको पर्खाल भन्दा १५ किलोमिटर वरिपरिका उद्योगहरू बन्द गर्ने फैसला दिएको छ।
अन्यललितपुर महानगरपालिकाको वातावरण भ्यान (तस्बिरहरू) १९ चैत्र २०८२ यस अभियानमा वातावरण प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
अन्यक्यानडाका ३ सहरमा गुञ्जिँदै नेपथ्य, टोरन्टोको टिकट ‘सोल्ड आउट’ १९ चैत्र २०८२ नेपथ्यको पहिलो प्रस्तुति १० अप्रिल शुक्रबार सदबरी सहरस्थित ‘सदबरी कम्युनिटी एरेना’ मा हुनेछ।