काभ्रेपलाञ्चोक
+977-9863403002
५ असार २०८३ शुक्रबार

अन्य

दलित समुदायमाथि सभापति लामिछानेले रोष्ट्रमबाट मागे माफी
अन्य

दलित समुदायमाथि सभापति लामिछानेले रोष्ट्रमबाट मागे माफी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यले गरेको विभेदप्रति रोष्ट्रबाट माफी मागेका छन्।
‘दिमाग घोच्ने मान्छे’ अब डिगो ओटिटी प्लेटफर्ममा
अन्य

‘दिमाग घोच्ने मान्छे’ अब डिगो ओटिटी प्लेटफर्ममा

उज्वल थापाको जीवनयात्रामा आधारिक वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब डिशहोम गो (डिगो) ओटिटी प्लेटफर्ममार्फत हेर्न सकिने भएको छ।
कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?
अन्य

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले नै सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमै पढ्ने भन्दै प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेको छ।
ओली–लेखक पक्राउबारे लामिछाने– न्याय पाउने हक सहिदकी आमाको हो
अन्य

ओली–लेखक पक्राउबारे लामिछाने– न्याय पाउने हक सहिदकी आमाको हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले न्याय पाउने पहिलो हक सहिदकी आमाको भएको बताउँदै त्यसलाई राजनीतिक प्रतिशोधन नभन्न आग्रह गरेका छन्।
अमेरिकी चाहना अनुसार शासन चलाइरहेकी भेनेजुएलाकी राष्ट्रपति माथिको प्रतिबन्ध फुकुवा!
अन्य

अमेरिकी चाहना अनुसार शासन चलाइरहेकी भेनेजुएलाकी राष्ट्रपति माथिको प्रतिबन्ध फुकुवा!

अमेरिकाले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजमाथि लगाएका प्रतिबन्धहरू हटाएको छ।
Scroll to Top