अन्य२७०५ विन्दुमा नेप्से, ४ अर्बको सेयर किनबेच २ असार २०८३ मंगलबार ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्।
अन्यहेलम्बुलाई हराउँदै पाँचपोखरी क्रिकेट क्लब च्याम्पियन २ असार २०८३ आठौं पाँचपोखरी क्रिकेट प्रतियोगिता २०२६ को उपाधि घरेलु क्लब पाँचपोखरी क्रिकेट क्लबले जितेको छ।
अन्यविश्वकपको एक खेलपछि नै बर्खास्त भए यी प्रशिक्षक २ असार २०८३ विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै लज्जास्पद हार बेहोरेपछि ट्युनिसियाले मुख्य प्रशिक्षक साबरी लामौचीलाई पदबाट हटाएको छ।
अन्यडिएभी कलेजमा विद्यार्थीको हामफालेर मृत्यु २ असार २०८३ ललितपुरको जावलाखेलस्थित डिएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले हामफालेर मृत्यु भएको छ।
अन्य‘अब्सेसन’ नेपालमा भोलिदेखि, कति पुग्यो विश्वव्यापी बक्स अफिस कमाइ? २ असार २०८३ ‘अब्सेसन’ नेपालमा १७ जुन (असार ३) बुधबारदेखि प्रदर्शन हुँदैछ।
अन्यफेरिएको सिनामंगल गैरीगाउँको दृश्य (तस्बिरहरू) २ असार २०८३ काठमाडौंको सिनामंगल गैरीगाउँस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीको भग्नावशेष हटाइएको छ।
अन्य‘नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णय अव्यावहारिक’ २ असार २०८३ सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्कीले नयाँ सवारी दर्ता रोकिँदा यातयात व्यवसायी समस्यामा परेको बताएका छन्।
अन्यएक रातमा ५० हजारबाट ५० लाख फलोअर कमाएका गोलकिपर २ असार २०८३ आफ्नो पहिलो विश्वकपको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै पूर्व विश्वविजेता तथा दाबेदबार टोली स्पेनलाई स्तब्ध पारेपछि उनी अहिले विश्वभरका फुटबल प्रेमीहरूमाझ चर्चाको केन्द्रमा छन्।
अन्यअर्जेन्टिनाको जर्सीमा मेसीको विशेष खेल २ असार २०८३ फिफा विश्वकप फुटबल प्रतियोगिताको साविक विजेता अर्जेन्टिनाले बुधबार आफ्नो पहिलो खेल खेल्दैछ।
अन्यगोरखामा युवालाई कुटपिट गरी हत्या गरेको आरोपमा ४ जना पक्राउ २ असार २०८३ गोरखामा एक जना पुरूषको कुटपिट गरी हत्या गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।