काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

अन्य

सिथि नखा, पानी र भक्तपुर!
अन्य

सिथि नखा, पानी र भक्तपुर!

हरेक पुराना गल्लीभित्रका चोकमा ऐतिहासिक इनार, हिति र जलद्रोणी जस्ता पानीका स्रोतहरू भेटिन्छन्। शिलालेखहरू पनि छन्। ती ऐतिहासिक छन्, कलात्मक छन् र सुन्दर छन्। यस्ता हिति, इनार र जलद्रोणीहरू पानीको स्रोत मात्रै होइनन्; यी त धार्मिक, सामाजिक र सांस्कृतिक वैभव पनि हुन्।
धुलाबारीमा विश्वप्रकाश र कृष्ण सिटौलाबीच कुराकानी
अन्य

धुलाबारीमा विश्वप्रकाश र कृष्ण सिटौलाबीच कुराकानी

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संस्थापन इतर पक्षलाई तत्काल बैठक गरेर सात बुँदे प्रस्तावप्रति साझा धारणा बनाउन सुझाव दिएका छन्।
१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालले पार्ने असरबारे के भन्छ विज्ञान?
अन्य

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालले पार्ने असरबारे के भन्छ विज्ञान?

बेलायत सरकारले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउनबाट प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
हराएको भोक!
अन्य

हराएको भोक!

त्यसो त चिन्तामणिलाई जागिरे जीवनमा एक पटक युरोप जाने अवसर नजुरेको होइन। विदेश भ्रमणमा जाँदा मिल्ने भत्ताभन्दा स्वदेशमा कार्यरत अड्डाको शुभलाभ धेरै गुना राम्रो हुने हिसाबकिताब आएपछि डेनमार्क जाने सूचीमा परेको आफ्नो नाम उसले भनसुन गरी आफै हटाउन लगाएको थियो।
२८ वर्षदेखिको गोलको ‘भोक’ : १० हजार दिनपछि तोडियो विश्वकपमा गोलको खडेरी
अन्य

२८ वर्षदेखिको गोलको ‘भोक’ : १० हजार दिनपछि तोडियो विश्वकपमा गोलको खडेरी

सन् १९९८ पछि पहिलोपटक विश्वकप खेलिरहदा एक राष्ट्रले २८ वर्षपछि गोल गर्दै १० हजार दिन लामो प्रतिक्षा समाप्त गर्‍यो।
बिग्रेको चार्जर!
अन्य

बिग्रेको चार्जर!

यस्तै यस्तै बेलामा आउँछन्, मोबाइलमा राम्रा रिल। कसैका मिठा म्यासेज। फुल चार्ज हुँदा शून्य हुने मोबाइल। आज कति धेरै म्यासेज आइराको फेरि! म्यासेजका गफ मिठा हुँदै थिए, यता मोबाइलको चार्ज कम हुँदै। क्लाइमेक्समै पुगेर मोबाइल अफ।
Scroll to Top