अन्यपशुपति क्षेत्रमा फेला परेका फ्रान्सेली नागरिकलाई बुझाइयो अध्यागमन विभाग २५ चैत्र २०८२ पशुपति क्षेत्रमा फेला परेका फ्रान्सेली नागरिकको प्रहरीले उद्धार गरी अध्यागमन विभागमा बुझाएको छ।
अन्यइसराइलले भन्यो- १४ दिने युद्धविराममा लेबनन समावेश छैन २५ चैत्र २०८२ अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौतामा इसराइलले धारणा सार्वजनिक गरेको छ।
अन्यसंविधान संशोधन बहसपत्र तयार कार्यदलको पहिलो बैठक आज २५ चैत्र २०८२ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दैछ।
अन्ययसरी हुँदैछ एसइई परीक्षाको कापी जाँच २५ चैत्र २०८२ परीक्षा सुरू हुनुअघि नै सरकारले गरेको यो निर्णय कसरी कार्यान्वयन भइरहेको छ भनेर हामीले दुईवटा विद्यालयका प्रधानाध्यापकसँग कुरा गरेका छौं।
अन्यअमेरिका र इरान दुवैले गरे जितको दाबी, इसराइल मौन २५ चैत्र २०८२ कतारी मिडिया अल जजिरासँग कुरा गरेका एक इसराइली अधिकारीले युद्धविरामलाई अकास्मात र अनपेक्षित भनेका छन्।
अन्यप्रधानमन्त्री बालेनले विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दै २५ चैत्र २०८२ प्रधानमन्त्री बालेन शाहले बुधबा विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दैछन्।
अन्यघट्न रोकिँदैछ सेयर बजार, किन? २५ चैत्र २०८२ के त्यसो भए नेपाली सेयर बजारमा यो मान्यताले काम गरिरहेको हो त?
अन्यअमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा २५ चैत्र २०८२ अमेरिका र इरानबीच दुई साताको युद्धविराम गर्ने सहमति भएको छ।