अन्यराष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले गरे शपथ ग्रहण (तस्बिरहरू) २५ चैत्र २०८२ संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाका विभिन्न विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ ग्रहण गरेका छन्।
अन्यभिभोको नयाँ स्मार्टफोन भी७० सार्वजनिक, कति पर्छ मूल्य? २५ चैत्र २०८२ नयाँ भी७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामरा समावेश गरिएको छ, जसले टाढाबाट पनि स्पष्ट र उच्च गुणस्तरका तस्बिर खिच्न मद्दत गर्छ।
अन्य१० दिनको डेडलाइन तोकिएको चिस्यान केन्द्र सम्भाव्यता अध्ययन कहाँ पुग्यो? २५ चैत्र २०८२ हामीले यसबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीसँग कुरा गरेका छौं।
अन्यकानुन व्यवसायीकै कार्डबाट सिंहदरबार प्रवेश गर्न मिल्ने व्यवस्था गर्न प्रधानमन्त्रीलाई बारको अनुरोध २५ चैत्र २०८२ नेपाल बार एशोसिएशनले कानुन व्यवसायीलाई परिचय पत्रबाटै सिंहदरबार प्रवेशको व्यवस्थाका लागि सहजीकरण गरिदिन प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएको छ।
अन्यइन्स्पेक्टर बिनुकुमारी शाहीसहित ५ जनाले पाए सफाइ, एक जनालाई कैद सजाय २५ चैत्र २०८२ हनी ट्र्यापमा पारी आपराधिक लाभ लिएको घटनामा प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित पाँच जनाले सफाइ पाएका छन्।
अन्यसिंहदरबार प्रवेश गर्न कानुन व्यवसायीको परिचय पत्रले नहुने, बेग्लै गेट पास लिनुपर्ने २५ चैत्र २०८२ कानुन व्यवसायीको परिचय पत्रको आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउने व्यवस्थालाई रोक लगाउँदै नयाँ गेट पास लिनुपर्ने व्यवस्था सुरू भएको हो।
अन्यएकैदिन तोलामा ७२ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? २५ चैत्र २०८२ मंगलबार तोलामा चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला सात हजार दुई सय रूपैयाँ बढेको हो।
अन्यतीन दिनपछि फेला पर्यो युवकको शव २५ चैत्र २०८२ प्यूठानमा नुहाउने क्रममा बगेर बेपत्ता एक युवकको शव तीन दिनपछि फेला परेको छ।