अन्यआइतबार बिदाको पहिलो दिन यस्तो देखियो काठमाडौंका सडक (तस्बिरहरू) २९ चैत्र २०८२ इन्धन कटौतीकै लागि सरकारले अहिले शनिबार र आइतबार बिदा दिएको छ।
अन्यकांग्रेस क्रियाशील सदस्य लिन आफै वडामा जानुपर्ने, शपथ खानुपर्ने २९ चैत्र २०८२ नेताहरूका अनुसार क्रियाशील सदस्य लिन चाहने व्यक्ति अनिवार्य रूपमा सम्बन्धित वडा कार्यसमितिमा पुग्नैपर्ने व्यवस्था गरिएको छ।
अन्यरहिनन् दिग्गज गायिका आशा भोस्ले २९ चैत्र २०८२ आशा भोस्लेले थुप्रै कालजयी र सुमधुर नेपाली गीतमा समेत स्वर दिएकी छन्।
अन्यकर्मचारी ल्याउन महानगरले सुरू गर्यो ‘कार पुलिङ’ २९ चैत्र २०८२ इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले ‘कार पुलिङ’ सुरू गरेको छ।
अन्य‘मजाक’ मा गरेको टिप्पणीले भोग्नुपर्यो प्रतिबन्ध २९ चैत्र २०८२ आफ्नो अभिव्यक्तिलाई लिएर अम्पायर्स संघले आपत्ति जनाएपछि करण केसी क्षमायचना गर्न बाध्य भएका छन्।
अन्यकरण केसीलाई एक खेल प्रतिबन्ध २९ चैत्र २०८२ नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र गतिका बलर करण केसीलाई एक खेलको प्रतिबन्ध गरेको छ।
अन्यदुबईमा नेपाली कामदारका समस्या समाधानमा केन्द्रित अन्तरक्रिया सम्पन्न २९ चैत्र २०८२ महावाणिज्यदूतावास दुबईको आयोजनामा तथा नेपाली समाज युएईको समन्वयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा युएईमा रहेका नेपाली कामदारका प्रमुख समस्या र सेवा प्रवाह सुधारका विषयमा विशेष जोड दिइएको छ।
अन्यपूर्ण शारीरिक अपांगता भएका व्यक्तिको हेरचाह गर्नेलाई मासिक २५ सय रूपैयाँ २९ चैत्र २०८२ २०८३ वैशाख १ देखि लागू हुने गरी यस्तो निर्णय गरिएको हो।
अन्यभारतीय फिल्म सेन्सर निकायले भन्यो- ‘जन नायकन’ लिकसँग हाम्रो कुनै सम्बन्ध छैन २९ चैत्र २०८२ बहुप्रतीक्षित ‘जन नायकन’ आधिकारिक रिलिजअघि नै लिक हुनु फिल्म उद्योगका लागि ठूलो चिन्ताको विषय बनेको छ।