अन्यपौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला २९ चैत्र २०८२ धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला परेको छ।
अन्यएरिकालाई कराते वान प्रिमियर लिगमा रजत पदक २९ चैत्र २०८२ नेपालकी कराते स्टार एरिका गुरुङले चीनमा भएको कराते वान प्रिमियर लिग २०२६ मा रजत पदक जितेकी छन्।
अन्यसंसदीय दल नेता चयन गर्न मापदण्ड बनाऔं, युवा वा वरिष्ठ जसलाई बनाए पनि ढिला नगरौं- केसी २९ चैत्र २०८२ नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दल नेता चयन गर्न मापदण्ड बनाउनुपर्ने बताएका छन्।
अन्यहजुरआमा र काकाको जिम्मामा छाडियो युटयुबर रोशनलाई २९ चैत्र २०८२ उनी पक्राउ परेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना सुरू भएको थियो।
अन्यसरकारको मुख ताक्ने कि आफैँबाट सुरु गर्ने? २९ चैत्र २०८२ हामी समाजमा न्याय र सुशासनको खोजी गर्छौँ, तर के हामी आफैँ नियम मिचेर ‘सेटिङ’ मिलाउन वा पालो मिचेर काम गराउन खोज्दैनौँ? जब हामी आफैँ अनुशासित हुन्छौँ, भ्रष्टाचारको विरोध गर्छौँ र आफ्नो कार्यक्षेत्रमा इमानदार बन्छौँ, तब मात्र प्रणाली सुधारिन थाल्छ।
अन्यराप्रपा महामन्त्री धवलशम्शेर पक्षको बेग्लै भेला, अध्यक्ष छाड्न लिङ्देनलाई आग्रह २९ चैत्र २०८२ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणा पक्षले आज काठमाडौंमा भेला गरेका छन्।
अन्यस्वास्थ्य उपकरण चले, नचलेकोबारे १० दिनभित्र विवरण पठाउन वीर अस्पताललाई मन्त्रालयको पत्र २९ चैत्र २०८२ मन्त्रालयले देशभरिका अस्पतालबाट पनि यस्तो विवरण माग्ने निर्णय गरेको थियो।
अन्य‘पहाड’ फिल्मका लागि नारायण गोपालको संगीतमा आशा भोसलेलाई गाउन लगाउने योजना थियो २९ चैत्र २०८२ मेरो निर्देशन यात्राको सुरूआतदेखि नै उहाँसँगको सांगीतिक सम्बन्ध निकै गहिरो र पारिवारिक रह्यो।
अन्यइरानलाई हतियार नदिन चीनलाई ट्रम्पको चेतावनी २९ चैत्र २०८२ ‘यदि चीनले त्यसो गर्न लागेको हो भने चीनका लागि ठूलो समस्या हुनेछ,’ ट्रम्पले जबाफमा भने।
अन्यअर्जुन कुमालको शतकमा लुम्बिनीमाथि गण्डकीको जित २९ चैत्र २०८२ ओपनर अर्जुन कुमालको शतकको मद्दतमा गण्डकी प्रदेशले लुम्बिनीमाथि ८ विकेटको जित निकालेको छ।